खाेज्नुहाेस

मेलौली र शिवनाथ अन्तरपालिका भलिबलको फाइनलमा

Image

बैतडी – बैतडीको देहिमाडौंमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा महिलातर्फ मेलौली र शिबनाथ फाईनलमा प्रबेश गरेका छन । आईतबार भएको खेलमा शिबनाथले पुर्चौडीलाई र मेलौलीले दशरथचन्द ‘ए’ लाई तिन शुन्यले पराजित गर्दै फाईनल प्रबेश गरेको हो । अब उपाधीका लागि फाईनल खेल मंगलबार हुने जनाईएको छ । दुईटै टिम मध्ये जित्ने बिजेता बन्ने छ भने पराजित हुने उपबिजेता हुने छ ।

navjiwan hospital

नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहहरूका टोलीको सहभागी रहेको थियो ।

attariya hospital

प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७७७ रुपैया काम गरिएको छ । दोस्रो पुरुस्कार ५५ हजार ५५५रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४४४ र सान्त्वना पुरुस्कार ३३ हजार ३३३ रहेको छ ।