गेटा अस्पताल कैलालीको लिखित परीक्षाको नतिजा प्रकाशित

कैलाली- गेटा अस्पताल कैलालीले लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । अस्पतालले वैशाख २६ देखि २८ गतेसम्म लिएको विभिन्न सहायक स्तरको प्राविधिक पदको नतिजा प्रकाशित गरेको हो ।

Karma Consultancy

अस्पतालले १२ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, फार्मेसी सहायक र रेडियोग्राफी सहायक ३/३ जना तथा फिजियोथेरापी सहायक १ जनाका लागि आवेदन खुलाएर लिखित परीक्षा लिएको थियो ।

citizen security services

प्रकाशित नतिजामा ३६ जना स्टाफ नर्स, ९ जना ल्याव टेक्निसियन, १३ जना हेल्थ असिस्टेन्ट, ९ जना फार्मेसी, ९ जन रेडियोग्राफी र ३ जना फिजियोथेरापीका उम्मेदवार उत्तीर्ण भएका छन् । उत्तीर्ण उम्मेदवारहरूको अन्तर्वार्ता जेठ २ र ३ गते हुने जनाइएको छ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.