खाेज्नुहाेस

अछाममा चट्याङ लागेर एक बालकको मृत्यु

Image
navjiwan hospital

अछाम- अछाममा गएराति हुरीबताससँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको पूर्व वडाअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

attariya hospital