बझाङमा ६ वडाको मतणनामा एमाले अगाडि, दोस्रो माओवादी

बझाङ – बझाङ १(१) मा भएको प्रदेशसभा उपचुनावमाको मतगणना जारी छ । अहिलेसम्म छबीसपाथिभेरा गाउँपालिका वडा नम्वर १,२,३ र ४, ५ को आधा र ६ को मत गणना हुँदा एमालेका दमनबहाद्र भण्डारीले १५०५ मत पाएका छन् ।

maya metro hospital

यस्तै कांग्रेसका अभिषेकबहादुर सिँहले ९१८ पाएका छन् । उनी तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ९९५ मत पाएका छन् ।

चौथो स्थानमा रहेका नेकपा एसका दिलबहादुर सिंह ५७७ मत पाएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.