खाेज्नुहाेस

धनगढीमा बिजी इन्फोटेकको सेवा शुरु

Image
navjiwan hospital

धनगढी – कैलालीको धनगढीमा बिजी इन्फोटेकले आफ्नो सेवा शुरु गरेको छ । शनिबार नयाँ बर्षको अबसर पारेर उक्त संस्थाको शभारम्भ गरिएको हो । शिक्षाबिद डा हेमराज पन्तले उक्त कम्पनीको रिबन काटेर उदघाटन गरेका थिए ।

धनगढीको तारानगरमा ३० लाखको लगानीमा संस्था सन्चालनमा आएको हो । आइटी इन्जिनियर सन्देश बोगटी र मिन बोगटीले उक्त संस्था सन्चालनमा ल्याएका हुन् । BG Infotechs of web devlopment, App development, Digital marketing, Web hosting, Social media हम्ब्लिङ र It training आदि विषयमा काम गर्ने छ ।

attariya hospital