नक्कली टिकट ठेली प्रकरणमा प्रहरी हिरासतमा रहेका ६ जना धरौटीमा छुटे

अत्तरिया – अत्तरिया महोत्सवको नक्कली ठेली प्रकरणमा प्रहरी हिरासतमा रहेका ६ जना धरौटीमा छुटेका छन् ।

maya metro hospital

उक्त प्रकरणमा मुछिएका अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, निवर्तमान अध्यक्ष अशोकराज देबकोटा, संघका महासचिव शंकर खड्का, सचिब दिलिप कुमार साउँद,समिति सदस्य बम बहादुर बोगटी र टिकट काट्ने जिम्मा लिएको स्ववियु सभापति भुबन महरालाई जनही ५० हजार धरौटीमा रिहाई गरिएको हो ।

बुधबार भएको थुनचेक बहस पछि उनीहरुलाई सरकारी ओकिलको कार्यालयले छुटाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.