कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

maya metro hospital

उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको बताएका छन् ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.