खाेज्नुहाेस

अछाममा ट्र्याक्टर दुर्घटना

Image
तस्बिर : राज बोगटी
navjiwan hospital

अत्तरिया- अछाममा ट्र्याक्टर दुर्घटना भएको छ । जिल्लाको रामारोशन गाउँपालिका-३ सितारमा से ३१४८ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

बालुवा बोकेको ट्र्याक्टर उकालोमा ब्याक भएर पल्टिन पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ट्र्याक्टरमा चालक मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले बताएको छ ।

attariya hospital