खाेज्नुहाेस

धनगढीका रानाको आँगनबाटै अवैध काठ बरामद

Image
file photo

अत्तरिया- धनगढीमा अवैध काठ बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-१७ पथरी गाउँका ५९ वर्षीय रामप्रसाद चौधरीको घरबाट अवैध काठ बरामद गरिएको हो ।

navjiwan hospital

उनले सालको गोलिया १ थान (१८ क्युफिट) घरको आँगनमा डल्लबमा लोड गरी राखेको अवस्थामा आइतवार राति बरामद गरिएको प्रहरीले बताएको छ ।

attariya hospital

चौधरीसहित काठ र डल्लबलाई कारबाहीको लागि सब डिभिजन वन कार्यालय फूलबारीको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।