सुदूरपश्चिममा ७ जनामा कोरोना पुष्टि

धनगढी – सुदूरपश्चिम प्रदेशका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका ७ जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ ।

maya metro hospital

आइतबार र सोमबार १–१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ । यस्तै गत शुक्रवार पनि ७ जनामा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.