सुनको मूल्य १ हजार ३ सयले घट्यो

belauri nagarpalika

काठमाडौँ- शुक्रवार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको बताएको छ ।

Karma Consultancy

हिजो एकै दिन २ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.