खाेज्नुहाेस

सुनको मूल्य ७ सयले बढ्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य ७ सय रुपैयाँले बढेर आज १ लाख २५ हजार २ सय कायम भएको हो ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ५ सय २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

attariya hospital