खाेज्नुहाेस

सुनको मूल्य ५ सय रुपैयाँले घट्यो

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ५ सयले घटेर सुन तोलाको १ लाख २४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ५ सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

attariya hospital