बैतडीको शर्माली स्वास्थ्य चौकीमा शिविर, ३२४ जनाले सेवा लिए

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकास्थित शर्माली स्वास्थ्य चौकीमा सञ्चालित एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा ३२४ जनाले सेवा लिएका छन् ।

maya metro hospital

गाउँपालिकाको सहयोग र स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा २३४ महिला र ९० जना पुरुष गरी ३२४ जनाले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक तिर्थराज भट्टले बताए ।

शिविरमा प्रजनन तथा यौन रोग सेवा, पुरुष बन्ध्याकरण, अपाङ्गता वर्गीकरणका लागि स्वास्थ्य परीक्षण र मानसिक स्वास्थ्य सेवा दिइएको उनले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.