सुनको मूल्य एक हजारले घट्यो

काठमाडौँ- बुधवार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च भएको सुनको मूल्य आज भने एक हजार रुपैयाँले घटेको हो ।

Karma Consultancy

आज सुन तोलामा एक लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ४६५ रुपैयाँ तोकिएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.