सुनको मूल्य आज स्थिर

काठमाडौँ- हालसम्मकै उच्च पुगेको सुनको मूल्य आज स्थिर रहेको छ । सोमबार पनि अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

maya metro hospital

चाँदीको मूल्य पनि सोमबार स्थिर रहँदै प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.