अस्पतालको टिकट काट्ने लाइनमा बसेका युवकको मृत्यु

काठमाडौं –अस्पतालको टिकट काट्ने लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका जीवनबाबु थापामगरको आइतबार बिहान मृत्यु भएको हो ।

Karma Consultancy
belauri nagarpalika

उनी आफ्नै मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका थिए । रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ वर्षीय थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए ।

citizen security services

त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.