रडुवामा राजमार्ग सुचारु गर्न पहिरो हटाइँदै

डडेल्धुरा – केआईसिंह राजमार्ग अन्तर्गत रडुवा खोला क्षेत्रमा खसेको सुख्खा पहिरो हटाइँदै छ । बिहीबार साँझ सुख्खा पहिरो खस्दा अवरुद्ध राजमार्ग सुचारु गर्न पहिरो हटाउन थालिएको हो ।

maya metro hospital

डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सुख्खा पहिरो हटाउने काम जारी रहेको बताए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.