धनगढीमा किसानहरुलाई कृषि सामग्री वितरण

धनगढी- धनगढीमा किसानहरुलाई कृषि सामग्री वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका-१७ का किसानलाई कृषि उत्पादन सामग्री वितरण गरिएको हो ।

maya metro hospital

सो सामग्रीहरु ५० प्रतिशत अनुदानमा वितरण गरेको पालिकाको कृषि शाखाले जनाएको छ । उपमहानगरले एक वडा एक उत्पादन कार्यक्रममा पथरीको तरकारी उत्पादन पकेट सञ्चालक समितिका कृषकलाई कृषि उत्पादन सामग्री वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.