खाेज्नुहाेस

नेपाल ‘ए’ ले क्यानडालाई २ विकेटले हरायो

Image
navjiwan hospital

नेपालको ‘ए’ टोलीले मंगलबार खेलिएको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा-११ लाई दुई विकेटले हराएको छ । जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृंखलालाई १-१ को बराबरीमा ल्याएको छ ।

पहिलो खेलमा क्यानडा-११ चार विकेटले विजयी भएको थियो । शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।

attariya hospital