डडेल्धुरामा सिचाइ योजनाका सचिव महरलाई कालोमसो दलियो (भिडियो)

डडेल्धुरा – डेल्धुराको आलितामामा सिँचाइ योजनाका सचिव माथी बैद्य निकटका युवाहरुले कालोमसो र चप्पलको माला लगाएका छन् । आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले कालोमसो दलेको प्रहरीले जनाएको छ ।

maya metro hospital

डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीले २०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई वैद्य नेतृत्वको पार्टीका व्यक्ति हौँ भन्दै आएको समूहले कालोमसो दलेको बुझिएको बताए । तर कालोमसो दल्ने काममा संलग्न व्यक्तिहरुको पहिचान भने नभएको कार्कीले बताए ।

joshi vada pasal 2

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.