खाेज्नुहाेस

डडेल्धुरामा अवैध घरेलु मदिरा बरामद

Image
navjiwan hospital

डडेल्धुरा- डडेल्धुरामा अवैध घरेलु मदिरा बरामद गरिएको छ । अमरगढी नगरपालिका-२ आइतबजारस्थित कच्ची घरबाट अवैध मदिरा बनाउन तयार गरिएको ४० लिटर कच्चा पदार्थ र तयार गरिएको अवैध घरेलु मदिरा ८० लिटर बरामद गरिएको हो ।

हिजो बरामद गरिएको मदिरा आज नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

attariya hospital