बेपत्ता रहेका गोदावरीका गणेश मृत फेला

कैलाली- कैलालीको गोदावरी नगरपालिका-४ फूलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँको भट्टीखेडामा मृत फेला पारेका हुन् ।

maya metro hospital

बिहीवारदेखि बेपत्ता रहेका उनलाई प्रहरीले आज बिहान मृत अवस्थामा फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.