खाेज्नुहाेस

सुनचाँदीको मूल्य घट्यो

Image
navjiwan hospital

काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य दुई सय रुपैयाँले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

attariya hospital