डडेल्धुरामा बस दुर्घटना, १३ जना घाइते

डडेल्धुरा- डडेल्धुरामा बस दुर्घटना भएको छ । बुधवार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरको बस डडेल्धुराको स्याउलेमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

maya metro hospital

दुर्घटनामा १३ जना घाइते भएका र उनीहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.