खाेज्नुहाेस

वन मुद्दामा फरार कैलालीका महेन्द्र पक्राउ

Image
navjiwan hospital

कैलाली- कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय महेन्द्र देउवा मंगलवार साँझ पक्राउ परेका हुन् ।

वन मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद सजाय र ९ लाख जरिवाना फैसला सुनाएपछि फरार रहेका उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital