वन मुद्दामा फरार कैलालीका महेन्द्र पक्राउ

कैलाली- कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय महेन्द्र देउवा मंगलवार साँझ पक्राउ परेका हुन् ।

maya metro hospital

वन मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद सजाय र ९ लाख जरिवाना फैसला सुनाएपछि फरार रहेका उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.