गोदावरीमा वडा स्तरिय फुटबल प्रतियोगिता हुने

अत्तरिया – कैलालीको गोदावरीमा वडा स्तरिय खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिका – ८ स्याउलेमा फागुन ८ गतेदेखि शिवशक्ति कप फुटबल प्रतियोगिता हुने भएको हो ।

Karma Consultancy

प्रतियोगितामा विजयी टिमलाई नगद ५० हजार उपविजेतालाई २१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रर्वद्धक वडा नम्बर ८ रहेको खेल संयोजक रमेश साउँदले बताए ।

citizen security services

प्रतियोगिता स्याउले बजार नजीकै रहेको क्लबको खेल मैदानमा हुने जनाईको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.