धनगढीमा अवैध सामान बरामद

धनगढी- धनगढीमा अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहनगरपालिका-१ पशुतिटोलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका २७ हजार २ सय ८० मूल्यका सुर्तीजन्य पदार्थ किराना लगायतका सामान बरामद गरिएको हो ।

maya metro hospital

त्यस्तै, धनगढी-३ चौराहबाट ६३ हजार ९ सय ५० मूल्यको प्याज, चिनी, चना, सुर्ति, बिडी, चकलेट, नरिवल, मिठाई, चियापत्ती, पेन्सिल लगायतका सामान बरामद गरेको कैलाली प्रहरीले जनाएको छ ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.