खाेज्नुहाेस

डडेल्धुरामा २ महिला सुतेकै कोठामा मृत फेला

Image
navjiwan hospital

डडेल्धुरा – डडेल्धुरामा दुई महिला सुतेकै कोठामा मृत फेला फरेका छन । अमरगढी नगरपालिका – १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल मृत फेला परेका हुन । बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

उनका अनुसार मृतक दुबै सासू-बुहारी हुन् । कोठामा आगो बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

add everest academy
attariya hospital