खाेज्नुहाेस

गोदावरी आविष्कार केन्द्रद्धारा विज्ञान प्रदर्शनी

Image

अत्तरिया – गोदावरी आविष्कार केन्द्रको आयोजनामा विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ । शनिबार दुर्गालक्ष्मी नमूना माविको प्राङ्गणमा भएको प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका बिभिन्न सामाग्री प्रस्तुत गरिएका थिए ।

विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर दिन विज्ञान प्रदर्शनी कार्यक्रम गरिएको गोदावरी आविष्कार केन्द्रका अध्यक्ष डा. डम्बर बहादुर पालले बताए ।

add everest academy
attariya hospital

कार्यक्रममा सुदूरपश्चिम सरकारका प्रमुख सचिव डा. हरि प्रसाद लम्साल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सचीव शुशील बैद्य, लगायत शिक्षक, विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो ।

navjiwan hospital

प्रदर्शनीमा विद्यार्थीहरुले निर्माण गरेका रोबोर्ट, मोटरसाइकल, दैनिक जीवनमा प्रयोग गर्न सकिने विभिन्न सामाग्रीहरु प्रस्तुत गरिएका थिए ।

attariya technical collage

Karma Consultancy