खाेज्नुहाेस

कञ्चनपुबाट १ लाख बराबरका भन्सार छलिका सामान बरामद

Image

कञ्चनपुर – कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले १ लाख बराबरको भन्सार छली गरि नेपाल भित्राइएको सरसामान बेवारिसे अवस्थामा बरामद गरेको छ ।

navjiwan hospital

जिल्लाको बेलौरी नगरपालिका -१० भुडाबाट सशस्त्र प्रहरी बिओपि भुडाका सशस्त्र प्रहरी निरीक्षक रमेश सारु मगरको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले मोबाइल र इलेक्ट्रोनिक सरसामान बरामद गरेको हो।

add everest academy
attariya hospital

मङ्गलवार बेलुका बरामद गरिएको सरसामान त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको छ ।

पछिल्लो समय जिल्लाको दक्षिणी क्षेत्रमा भारतबाट लुकिछिपी भन्सार छलीका सरसामान निर्यात हुने गरेको छ ।