खाेज्नुहाेस

कञ्चनपुरमा तेस्रो मुख्यमन्त्री कप (तस्बिरहरु)

Image

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

No description available.

add everest academy
attariya hospital

प्रतियोगिताको आइतबार एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरेका हुन ।

navjiwan hospital

महेन्द्रनगरको खुला मञ्चमा आजदेखि सुरु भएको तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा भएको छ भने कर्णाली प्रदेश र आयोजक सुदूरपश्चिम प्रदेशको टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

attariya technical collage

No description available.

No description available.

Karma Consultancy

No description available.