कञ्चनपुरमा तेस्रो मुख्यमन्त्री कप (तस्बिरहरु)

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

maya metro hospital

No description available.

प्रतियोगिताको आइतबार एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरेका हुन ।

attariya hospital

महेन्द्रनगरको खुला मञ्चमा आजदेखि सुरु भएको तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा भएको छ भने कर्णाली प्रदेश र आयोजक सुदूरपश्चिम प्रदेशको टिमबीच प्रतिस्पर्धा भइरहेको छ ।

No description available.

No description available.

No description available.

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.