खाेज्नुहाेस

अछाममा आगोमा जलेर एक जनाको मृत्यु

Image
navjiwan hospital

अछाम – अछाममा आगोमा जलेर एक जना पुरुषको मृत्यु भएको छ । साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुवरको आगोमा जलेर मृत्यु भएको हो ।

मृगी रोगबाट पीडित कुवर घरभित्र भान्साकोठाको आगोमा जलेर घाइते भएका थिए । उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital