खाेज्नुहाेस

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Image
navjiwan hospital

काठमाडौँ- बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर एक लाख २० हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital