काठमाडौँ- सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई सयले बढेर एक लाख १८ हजार रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।