खाेज्नुहाेस

अछाममा भिरबाट लडेर एक जना घाइते

Image
file photo
navjiwan hospital

अछाम- अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका–५ खौलाका ४९ वर्षीय दानबहादुर बोहरा भिरबाट लडेर घाइते भएका हुन् ।

उनी गोरुलाई पराल तान्ने क्रममा लडेर घाइते भएका प्रहरीले बताएको छ । उनलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

attariya hospital