खाेज्नुहाेस

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदी पनि १० रुपैयाँले घटेर तोलामा एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital