खाेज्नुहाेस

सुनको मूल्य घट्यो

Image
navjiwan hospital

काठमाडौँ- आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १७ हजार रुपैयाँ कायम भएको छ ।

हिजो सुन तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital