खाेज्नुहाेस

भिरबाट लडेर अछाममा एक पुरुषको मृत्यु

Image
file photo
navjiwan hospital

अछाम– अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। ढकारी गाउँपालिका–७ का ६२ वर्षीय चन्द्र थापाको सल्लेरी भिरबाट लडेर मृत्यु भएको हो।

भिरबाट लडेर घाइते भएका उनको उपचारलागी धनगढी ल्याउनेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउँदले बताएका छन ।

attariya hospital