खाेज्नुहाेस

उग्रतारा मेला आज

Image

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज लाग्दैछ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्ने गर्दछ।

navjiwan hospital

आज दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले स्थानीय बिदा दिएको छ।

add everest academy
attariya hospital

छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार ) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ।