अछाममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

अछाम – अछाममा श्रीमतीको हत्याको गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मंगलसेन नगरपालिका – ३ लाछिमानाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेर बहादुर भण्डारी पक्राउ परेका हुन्।

Karma Consultancy

मदिरा सेवन गरेर कुटपिट गर्दा उर्मिलाको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.