डडेल्धुरामा चरेससहित एक जना पक्राउ

belauri nagarpalika

धनगढी – डडेल्धुराबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। लागुऔषध चरेस सहित अमरगढी नगरपालका – ४ बस्ने ३५ वर्षीय सुरेश सिलाधर पक्राउ परेका हुन उनको साथबाट २ सय ग्राम चरेस जस्तो देखिने कालो पर्दाथ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Karma Consultancy

अमरगढी नगरपालिका – २ मौरोडा कच्ची सडक नजिकबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.