खाेज्नुहाेस

अछाममा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु

Image
navjiwan hospital

अछाम – अछाममा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापा रहेको प्रहरीले जनाएको छ । जीपमा चालकसहित १२ जना सवार रहेका थिए। अन्य ११ जना भने सकुशल रहेका छन्।

attariya hospital