दार्चुलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला – दार्चुलामा ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन । धनगढीबाट खाद्यान्न बोकेर गएको ट्रक बिहिबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो ।

maya metro hospital

दुहु गाउँपालिका – २ तर्फ गैरहेको से.१ ख १२५२ नम्बरको ट्रक सडकबाट करिब २५० मिटर तल राताकाठा भीरमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलालो जनाएको छ ।

joshi vada pasal 2

मृतकको नाम र ठेगाना अहिले खुलेको छैन भने सवारि चालक अहिले फरार छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.