अत्तरिया अस्पतालद्धारा आकस्मिक बाहेकका सेवा बन्द

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द गरिएका छन ।

maya metro hospital

हेटौंडामा चिकित्सक माथी भएको सांघातिक आक्रमणको निन्दा गर्दै अस्पताले आन्दोलमा समर्थन जनाउँदै आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

joshi vada pasal 2

अस्पतालले आइतबार एक सूचना जारी गर्दै नेपाल चिकित्सक संघ (एएमए) ले घोषणा गरेको अन्दोलनमा समर्थन जनाउँदै आकस्मिक बाहेकका सेवा आइतबार देखि बन्द गरेको जनाएको छ ।

raunak fals and silling

यसैबीच एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) सुदूरपश्चिम प्रदेशले हेटैडामा चिकित्सक माथि भएको सांघतिक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले गरेको आन्दोलनमा समर्थन जनाउँदै आइतबार सुदूरपश्चिमका निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

अफिनका सुदूरपश्चिम अध्यक्ष तिर्थ पन्तद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त विडारीमाथि भएको संघातिक हमलाको विरोध गरिएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.