खाेज्नुहाेस

अत्तरियामा निःशुल्क आँखा शिविर सुरु, स्थानीयको उल्लेख्य उपस्थिती (फोटो फिचर)

Image

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । नेपाल नेत्रज्योत संघ गेटा आँखा अस्पतालको सहयोगमा संघले शिविरको आयोजना गरेको हो ।

attariya hospital

अत्तरियास्थित गोदावरी कम्प्लेक्स अगाडी शिविर सञ्चालन भैरहेको छ । शिविरमा स्थानियको उल्लेख्य उपस्थिति रहेको छ ।

शिविरमा मोतिबिन्दु लगायत आँखाका रोगीहरुको निःशुल्क अप्रेशन गरिने अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहराले जानकारी दिए ।

navjiwan hospital