खाेज्नुहाेस

सुदूरपश्चिमेली नेपाली समाज भारत कर्नाटकको अध्यक्षमा धामी चयन

Image

कर्नाटक – सुदूरपश्चिमेली नेपाली समाज भारत कर्नाटकको अध्यक्षमा अनील धामी चयन भएका छन । आइतबार सुदूरपश्चिमेली नेपाली समाज भारत कर्नाटक राज्य समितिको तेश्रो अधिवेशनबाट धामी अध्यक्षमा चयन भएका हुन ।

navjiwan hospital

समितिको वरिष्ठउपाध्यक्ष ललित बिष्ट, उपाध्यक्ष बिस्ना सीलाल, उप उपाध्यक्ष मञ्जु कुँवर, सचिव दिनेश जोरा, सह सचिव सुरत बोहरा, कोषाध्यक्ष बिक्रम राज क्षेत्री, सह कोषाध्यक्ष सुरेश आउजी र कला संस्कृति बिभाग प्रमुख सुरेश थापा चयन भएका छन । त्यस्तै समितिको सदस्यहरुमा प्रेम साउद, पदम रोकाया, उपेन्द्र रावल, रबिना देवी जपरेल, बिमला थापा, सपना थापा, दिपक नेपाली, सन्तोष नेपाली, रञ्जना ढुंगाना, प्रेम जोरा, योगेन्द्र जोरा, जनक साउद, बहादुर साउद, सुरेश खत्री, राजु बहादुर खत्री र दल बोहोरा चयन भएका छन ।

attariya hospital

सुदूरपश्चिमेली नेपाली समाज भारत केन्दीय बरिष्ठ उपाध्यक्ष दिपक खड्काको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनमा केन्दीय कला संस्कृति बिभाग प्रमुख जनक राज ढुंगाना विशिष्ट अतिथि रहेका थिए ।