खाेज्नुहाेस

धनगढीका एक बालकको डुबेर मृत्यु

Image
सांकेतिक तस्बिर
navjiwan hospital

धनगढी – नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका – १७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार बालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

add everest academy
attariya hospital