खाेज्नुहाेस

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

Image

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। नीट परीक्षाको प्रश्नपत्र लिक भएको प्रकरणमा सोमबारदेखि आन्दोलन चर्किएपछि उनले शनिबार राजीनामा दिएका हुन्।

navjiwan hospital

कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा भएको प्रदर्शन दिल्लीबाट अन्य राज्यहरूमा पनि फैलिएको थियो।

attariya hospital

विद्यार्थी आन्दोलनले चर्को दबाब सिर्जना गरेपछि प्रधानले शनिबार राजीनामा दिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।