कञ्चनपुरमा फागुन १ गते देखि औद्योगिक व्यापार मेला हुने

कञ्चनपुर – कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ ।

maya metro hospital
raunak fals and silling

महेन्द्रनगरको खुला्मञ्चमा फागुन १ देखि महोत्सव लाग्ने भएको हो । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा सुदूरपश्चिम पर्यटन महोत्सवको तयारी भईरहेको संघका अध्यक्ष पिताम्बर जोशीले जानकारी दिएका छ ।

joshi vada pasal 2

महेन्द्रनगरको खुला मञ्चमा १० दिनसम्म चल्ने महोत्सवममा स्थानीय कला संस्कृत तथा उत्पादनको प्रस्तुतीसँगै राष्ट्रिय कलाकारहरुको सहभागीता रहने अध्यक्ष जोशीले बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.