कञ्चनपुर – कञ्चनपुरमा सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ ।


महेन्द्रनगरको खुला्मञ्चमा फागुन १ देखि महोत्सव लाग्ने भएको हो । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा सुदूरपश्चिम पर्यटन महोत्सवको तयारी भईरहेको संघका अध्यक्ष पिताम्बर जोशीले जानकारी दिएका छ ।

महेन्द्रनगरको खुला मञ्चमा १० दिनसम्म चल्ने महोत्सवममा स्थानीय कला संस्कृत तथा उत्पादनको प्रस्तुतीसँगै राष्ट्रिय कलाकारहरुको सहभागीता रहने अध्यक्ष जोशीले बताए ।
